गृहपृष्ठ ∕ ग्लोबल ∕ स्याङ्गजा सहयोग समाज कतारद्वारा रक्तदान कार्यकम्र सम्पन्न स्याङ्गजा सहयोग समाज कतारद्वारा रक्तदान कार्यकम्र सम्पन्न शारदा भुजेल पुस ९, २०७९ गते २०:३२ मा प्रकाशित दोहा-स्याङ्गजा सहयोग समाज कतारले रक्तदान कार्यकम्र सम्पन्न गरेको छ ।स्याङ्गजा सहयोग समाज कतारले नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न गरेको हो ।शुक्रबार दोहाको अलसादस्थित हमाद हस्पिटलको न्यु ब्लड डोनेसन सेन्टरमा सप्पन्न कार्यक्रममा ५९ जनाले रतदान गरेका थिए । स्याङ्गजा सहयोग समाजको चाहाना विशुद सामाजिक सेवाको भावना भन्ने नाराका साथ कतारमा सन् २००५ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा कतारमा स्थापित संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले रतदान गरेर सुरु भएको कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अध्यक्ष प्रकाश परियारले अन्तिम रक्तदान गरेर कार्यक्रम सप्पन्न भएको थियो ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै