गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनप्रगतिशील मञ्च कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न नेपाली जनप्रगतिशील मञ्च कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार मंसीर २४, २०७९ गते १७:१४ मा प्रकाशित दोहा-नेपाली जनप्रगतिशिल मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दोहाको अलसादस्थित हमाद हस्पिटल को न्यु ब्लड डोनेसन सेन्टरमा मञ्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा रक्तदान गर्न इच्छुक १९८ भन्दा बढी रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ५८ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले जानकारी दिए ।कार्यक्रममा नेपाली नियोग कतारका द्वितीय सचिव प्रविण भट्टराई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएलका अध्यक्ष सुबोध सेर्पाली, एनआरएन एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान, नेपाली जनप्रगतिशील मञ्च मध्य पुर्व संयोजक सन्नी कुमार ओली, जनप्रगतिशिल कतारका प्रमुख सल्लाहकार रमेश भट्ट, पूर्व अध्यक्ष होमनाथ शर्मा, जनसम्पर्क समितिका सभापति मोहम्मद अजिज अलि, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष गणेशप्रसाद ढकाल, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, समाजसेवी रमजान अलि मिया, समाजसेवी बिमल सुवेदी, समाजसेवी चानक पोखरेल, समाजसेवी तेज कटुवाल, समाजसेवी एवं रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्री, समाजसेवी मनिष यादव, समाजसेवी राकेश श्रेष्ठ, समाजसेवी प्रेम राज रिजाल, पत्रकार एवं समाजसेवी दिप जंग शाह, पत्रकार तिलु शर्मा, पत्रकार बिमल परियार लगायत कतारमा स्थापित सम्पूर्ण संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल