गृहपृष्ठ ∕ समाचार ∕ कोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु कोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु दीप संञ्चार साउन ९, २०७९ गते १९:०६ मा प्रकाशित मेरिल्याण्डको कोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।हावर्ड काउन्टी प्रहरीले गत आइतबार बिहान २ बजे ब्रोकन ल्यान्ड पार्कवेमा टोयोटा कोरोला चलाउँदै गर्दा क्र्याडलरक मार्गको दक्षिणतिर दुर्घटना भएको बताएका छन् ।बालिकालाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।एक ३६ बर्षिय पुरुषलाई गम्भीर चोटपटक लागेको कारण मेरील्याण्ड बिश्वबिद्यालयको आघात (ट्रमा) केन्द्रमा लगिएको छ ।दुर्घटना भए पछि दुवै तिरको सडक करिब चार घण्टाको लागि बन्द गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #दुर्घटना, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल