गृहपृष्ठ ∕ खेलकुद ∕ कतारमा नेपाली टिमविच फुटबल प्रतियोगिता हुने कतारमा नेपाली टिमविच फुटबल प्रतियोगिता हुने दीप संञ्चार असार २२, २०७९ गते २२:२६ मा प्रकाशित दोहा – कतारमा नेपाली समुदाय बीच खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।मुस्लिम हरुको महान पर्व बकर–इद (इद–उल–अधा)को शुव अवसरमा आउँदो शुक्रबार जुलाई ७ देखी कतारमा दोस्रो यूवाईएफसी नकआउट नाइन–अ–साइड प्रतियोगिता हुने भएको हो।कतारको बरवा अल बराह, सनैया ५२ मा हुने प्रतियोगितामा नेपाली भेट्रान टिम कतार र युनाईटेड युथ एफसी कतारको भेट्रान टिम बिच उदघाटन खेल रहेको छ ।प्रतियोगिताको विजेताले १८०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १२०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।टोलीको दर्ता शुल्क २५१ रियाल + ५० रियाल तोकिएको छ ।बिदाको समयमा कतारमा रहेका नेपालीहरुलाई खेलकुद मार्फत मनोरञ्जन तथा स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनाइटेड युथ क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।क्याटेगोरी : खेलकुद, ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल