गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक सहयोग गरि जीवन बचाइ दिन आग्रह आर्थिक सहयोग गरि जीवन बचाइ दिन आग्रह दीप संञ्चार असार ६, २०७९ गते १८:३८ मा प्रकाशित लमही नगरपालिका वडा नम्बर ४ चैलाही निवासी २२ वर्षिय दिनेश चौधरीले आफ्नो जीवन बचाई दिन सबैसंग अपिल गरेका छन ।दिनेशका दुबै मृगौला फेल भएका छन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भएको दिनेशकी आमा केवली चौधरीको भनाई छ ।गएको माघ महिना देखि दिनेश बिरामी भएक थिए । लमही स्थित एक मेडिकलमा चेकजाँच गराए पछि उनको मृगौलामा खराबी भएको थाह भएको थियो । आमा केवलीका अनुशार ऋण सापट कारेर छोराको उपचार गराउन बुटवल गएका थिए, त्यहाँ पनि डाक्टरले दिनेशका दुबै मृगौला फेल भएको जानकारी दिए ।करिब पाँच दिनको बुटवल बसाई पछि फेरि घर फर्किए । लमही नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुबास न्यौपानेको पहलमा अहिले लमही रातो डाडामा रहेको डायलासिस सेन्टर लमहीमा निशुल्क डायलासिस गराई रहेका छन ।सामान्य घर परिवारका दिनेश एक्लो छोरा हुन । एक श्रीमती, बुवा आमा, दुई दिदिबहिनी छन । बुवा कुष्ठरोगी हुन भने आमाको हात भाँचिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल