गृहपृष्ठ ∕ समाचार ∕ श्री सल्हेश एकता मञ्च कतारद्वारा ब्लड क्यान्सर पीडित महरा बचाउ अभियान सुरु श्री सल्हेश एकता मञ्च कतारद्वारा ब्लड क्यान्सर पीडित महरा बचाउ अभियान सुरु दीप संञ्चार असार ४, २०७९ गते २१:०३ मा प्रकाशित रामएकवाल राम दोहा जुन १७- श्री सल्हेश एकता मञ्च कतारद्वारा गत शुक्रबार देखि एक अभियान सुरु गरेका छन।सनैयाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो बैठकमा धनुषा जिल्ला सबैला नगरपालिका -१२ घर भएको ब्लड क्यान्सर पीडित महरालाई बचाउनको निम्ति मञ्च कतारद्वारा यो अभियान संचालन गरेको मञ्चका अध्यक्ष दुर्गानन्द पासवानले जानकारी दिनु भयो।काठमाडौ स्थित महाराजगन्जमा शिक्षण अस्पतालमा भर्ना भएका ब्लड क्यान्सर पीडित महराले आफ्नो ज्यान बचाई दिन सबै सङ्ग सहयोगको अपिल गरेका थिए।आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि महराले ज्यान जोगाउन सहयोग माङ्गेपछी मञ्च कतारले यस्तो अभियान संचालन गरेको अध्यक्ष पासवानले बताए।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न