गृहपृष्ठ ∕ समाचार ∕ सर्वदलीय बैठकमा झडप हुँदा वडाअध्यक्षका उम्मेदवार घाइते सर्वदलीय बैठकमा झडप हुँदा वडाअध्यक्षका उम्मेदवार घाइते दीप संञ्चार वैशाख २९, २०७९ गते ११:२१ मा प्रकाशित बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठकमा झडप भएको छ । अपांग–अशक्तहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारेमा विवाद हुँदा झडप भएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।झडपमा परेर नेकपा एमालेका सुर्मा गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरा र राम गिरी बोहरा घाइते भएका छन् । उपचारपछि वडाध्यक्षका उम्मेदवार डिस्चार्ज भएका छन् ।स्थानीय अपिल बोहरा सहित ५ जना काँग्रेसका कार्यकर्ताले उनीहरुलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए । क्याटेगोरी : समाचारट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल