गृहपृष्ठ ∕ समाचार ∕ अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ दीप संञ्चार वैशाख १७, २०७९ गते ६:१८ मा प्रकाशित आमा आहा मनबाटै आनन्द आउने शब्दम बयान गर्नै सक्दिन म शब्दमा भर्नै सक्दिनमानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै छैन होला ।तिमी छौ र पो मेरो अस्तित्व छ अनि म छु, छोरी भएर बाच्न सिकाएको पाठ छ कति प्यारो छ यो आमा…शरीरमा चोट लाग्दा, बिरामी पर्दा ठेस लाग्दा होस् या नराम्रो सपनाबाट बिउँझिदा घरी घरी तिमीलाई नै पहिला सम्झिन्छु आमा ।भौतिक शरीर तिमीबाटा अलिक टाढा छ तर पनि यो मन खै किन तिम्रै काखमा पोल्टोमा लुटुपुटीन खोजिरहन्छ । तिमीसँगै भएर बात गरिरहन खोज्छ। अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ। क्याटेगोरी : समाचारट्याग : #breaking, #आमा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल