गृहपृष्ठ ∕ समाचार ∕ नोबेल अस्पतालमा कार्यरत डा.यादव मृत फेला नोबेल अस्पतालमा कार्यरत डा.यादव मृत फेला दीप संञ्चार चैत्र १९, २०७८ गते १७:२४ मा प्रकाशित विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत चिकित्सक मृत फेला परेका छन्।सप्तरी राजविराज घर भएका वर्ष २७ का डा. विजय यादव मृत अवस्थामा फेला परेका हुन्। घरको गेट नजिकै हात बटारिएको अवस्थामा उनको शव फेला परेको हो।विगत ५ बर्षदेखि नोबेल अस्पतालमा कार्यरत उनी थिए विराटनगर-४ स्थित अस्पताल नजिकै भाडामा बस्दै आएका थिए। नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविरमा गएर शुक्रबार विराटनगर फर्किएका उनको शनिबार बिहान मृत अवस्था शव फेला परेको हो।क्याटेगोरी : समाचारट्याग : #मृत फेला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल