गृहपृष्ठ ∕ समाचार ∕ महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ दीप संञ्चार फागुन २७, २०७८ गते १७:२० मा प्रकाशित महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ परेका छन् । बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर ४ लाख भन्दा बढी रकम लुट्ने दाङ्गको घोराही उपमहानगरपालिकाका एक युवक पक्राउ परेका हुन् ।घोराही–१३ की ४८ वर्षीया झुका रोकाको ४ लाख ६७ हजार ७२० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरेको दाङ्गका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेका उनको साथबाट पर्ससहित रकम जफत गरेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल