गृहपृष्ठ ∕ समाचार ∕ अब कतारबाटै ई पासपोर्ट बनाउन सकिने अब कतारबाटै ई पासपोर्ट बनाउन सकिने दीप संञ्चार माघ २४, २०७८ गते ८:१६ मा प्रकाशित काठमाडौँ -अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ ।दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग काठमाडौँबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी (ई पासपोर्ट) तयार भएको जनाएको छ ।यो सफलतासँगै नेपाली दूतावास दोहा विद्युतीय राहदानी प्रणाली प्रयोगमा ल्याउने पहिलो नेपाली दूतावास बनेको छ । ई पासपोर्ट प्रणाली सफलतापूर्वक सुरुवात भयसँगै आइतबारदेखि नै दूतावासमा ई पासपोर्टका लागि आवेदन प्रि इनरोलमेन्ट बुकिङ खुल्ला गरिएको दूतावासले जनाएको छ ।ई पासपोर्ट सुरु भएको प्रारम्भिक चरणमा केही सीमित बुकिङ मात्र खुल्ला गरिएको छ । अहिले राहदानीको म्याद सकिएका वा तीन महिना भन्दा कम समय बाकी भएकाहरूले मात्र आवेदन दिन सक्ने दूतावासले जनाएको छ ।यस्तो छ ई पासपोर्ट आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिका र प्रि इनरोलमेन्ट गर्न चाहिने कागजपत्र : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल