गृहपृष्ठ ∕ समाचार ∕ हिन्दु देवताको चित्र बनाउने मुस्लिम युवती हिन्दु देवताको चित्र बनाउने मुस्लिम युवती दीप संञ्चार कात्तिक १०, २०७८ गते १२:२२ मा प्रकाशित मानिसका सौखले गर्दा आजकल धेरै ठाउँमा अचम्म अचम्म खाल्का कुराहरु घटी रहेका हुन्छन्। अहिले विश्वमा धेरै धर्मका बिषयमा विवाद चलिरहेका बेलामा उदाहरण बनेकी छिन् भारतकी एक मुस्लिम युवती।भारतको केरला राज्यको कोझिकोड महानगरपालिका निवासी मुस्लिम युवती जासना सलीम त्यस्ती युवती हुन्, जसले आफ्नो सौख पुरा गर्न आफू मुस्लिम भएर पनि हिन्दु धर्म र संस्कारमा पुजिने देवताहरुका मुर्ती बनाउने काम गर्दै आएकी छिन्।उनलाई सबैभन्दा मनपर्ने तस्विर भगवान श्रीकृष्णको रहेको छ। २८ वर्षीया मुस्लिम युवती जासना सलीम विगत ६ वर्षदेखि लगातार आफ्नो रहर मेट्न कृष्ण लगायतका हिन्दु देवदेवीहरुको चित्र बनाइरहेकी छिन्।उनले आफूले बनाएका त्यस्ता चित्र कृष्ण मन्दिरमा चढाउने समेत गर्छिन। हालै जासनाले आफूले बनाएको चित्र ८० वर्ष पुरानो मन्दिर, उलानाडू श्रीकृष्ण स्वामी मन्दिर केरलामा चढाएकी छिन्।उनका लागि श्रीकृष्णको अनुहार प्रेरणादायीको अनुहार छ। उनलाई श्रीकृष्णको अनुहार अत्यन्त मनमोहक समेत लाग्ने गर्छ। उनले सबैभन्दा पहिले बनाएको कृष्णको तस्विरमा श्रीकृष्णका हात बाँधिएका बनाएकी थिइन्।त्यसपछि उनले श्रीकृष्णले मख्खनको भाँडोमा हात हालेको तस्विर देखिन् त्यसपछि उनले त्यस्तै चित्र बनाउन सुरु गरिन्। एजेन्सीक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल