गृहपृष्ठ ∕ समाचार ∕ तालिबानद्वारा नयाँ सरकारको घोषणा, मुल्ला हसन अखुन्द नयाँ प्रधानमन्त्री तालिबानद्वारा नयाँ सरकारको घोषणा, मुल्ला हसन अखुन्द नयाँ प्रधानमन्त्री दीप संञ्चार भदौ २२, २०७८ गते २१:४९ मा प्रकाशित काठमाडौँ –तालिबानले मंगलबार साँझ अफगानिस्तानमा सरकार गठनको घोषणा गरेको छ। तालिबानका प्रवक्ताले मुल्ला हसन अखुन्दजादाले सरकारको नेतृत्व गर्ने बताएका छन्।मुल्ला हसनको नेतृत्वमा गठन हुने सरकारमा मुल्लाह याकूब रक्षामन्त्री र सिराज हक्कानी गृहमन्त्री हुनेछन्। तालिबानले १५ अगस्टमा काबुल कब्जा गरेको थियो। विगत केही दिनदेखि तालिबानले सरकार बनाउन खोजेको थियो। बीबीसी संवाददाता सिकंदर किरमानीका अनुसार मुल्ला बरादार अखुण्ड सरकारको उपप्रमुख हुनेछन्।तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठनको दाबी गरेको छ। तालिबानले सोमबार पञ्जशिर कब्जा गरेको पनि घोषणा गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल