गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सर्वोच्च अदालतको फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ – विवेकशील साझा सर्वोच्च अदालतको फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ – विवेकशील साझा दीप संञ्चार असार २९, २०७८ गते २:१३ मा प्रकाशित दोहा – विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय संयोजक भन्छन्– फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ। विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय संयोजक भट्ट भन्छन्– फैसलाले ओली अहङ्कारको अन्त्य भएको बताएका छन्।विवेकशील साझा अन्तर्राष्ट्रिय समिति संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य सुरेश भट्ट आश्रिनले सर्वोच्च अदालतको फैसलाले न्यायिकराज्य रहेको अनुभूति गरेको बताए । ओली अहङ्कारको घडा पहिले नै भरिसकेको र अहिले सर्वोच्चको आदेशले हालसम्मका जनाञ्दोलनका र राजनीतिक उपलब्धि पनि जोगाएको बताएका छन्।सामाजिक संजालको फेसबुक स्टाटसमा भट्टले लेखेका छन् “ओलीको बहिर्गमन र देउवाको आगमनले नेपाली राजनीतिमा माखो नमोर्ने” भन्दै दुखेसो पोखेका छन् । भट्ट विदेशमा रहेर पनी नेपाली राजनीतिको मूलप्रवाहमा सक्रिय चासो राख्ने व्यक्ति हून् lक्याटेगोरी : ग्लोबल, गल्फ, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल