Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान

अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान


दाङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) दाङ देउखुरीको आयोजनामा शनिबार लमहीमा रक्तदान गरिएको छ ।

No description available.

रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन । समग्र दाङ जिल्लामा रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यार्थी नेता कल्याण अधिकारीले जानकारी दिए ।

No description available.

रगतको अभावले धेरैले ज्यान गुमाउन परेको समाचार सुन्दा दु:ख लागेको बताउदै हाम्रो रक्तदानले कसैको जीवन बाँच्छ भने किन नगरौं नेता अधिकारीले भने । रक्तदान गरि सहयोग गर्नु हुने सबैमा अनेरास्ववियू अखिल क्रान्तिकारी लमही देउखुरीले धन्यवाद दिएको छ ।

No description available.


क्याटेगोरी : समाचार, स्वास्थ्य, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस