गृहपृष्ठ ∕ कला/साहित्य ∕ भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य दीप संञ्चार फागुन ९, २०७७ गते २१:१९ मा प्रकाशित काठमाडौं – यतिबेला पूर्व राजा ज्ञानेन्द्र शाह र रानी काेमल शाहकाे युगल नृत्य सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।पूर्व रानी काेमलकाे ७० औँ जन्मदिनकाे अवसरमा राजपरिवारका सदस्यहरूले शुक्रवार पूर्वरानी कोमलको जन्मदिन मनाएका हुन् । जन्मदिनकाे अवसरमा प्रस्तुत गरिएकाे पूर्व राजारानीकाे नृत्य अहिले पनि चर्चामा रहेकाे छ ।हिमानी शाहको फ्यान पेजबाट अपलोड गरिएको एक भिडियोमा जन्मदिन मनाउँदै गर्दा पूर्वराजारानी नाचेका थिए । उक्त भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।जन्मदिनको अवसरमा पूर्वयुवराज पारस शाह पनि झापा पुगेका थिए । साथै झापामा पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीसहित सम्पूर्ण परिवार उपस्थित थिए ।जन्मोत्सवको अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटल एक हप्ताका लागि बुक गरेको थियो ।https://twitter.com/HimaniFanclub/status/1363151274514939908?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1363151274514939908%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fkanikakhabar.com%2F22954%2Fक्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल