गृहपृष्ठ ∕ कला/साहित्य ∕ कबिता : म पूर्ण भएँ कबिता : म पूर्ण भएँ दिल थापा कात्तिक ७, २०७७ गते ६:४६ मा प्रकाशित मेरो सामु शब्दहरु असरल्लै थिएँ ।तिमी मेरो जीवनमा आर्यौँ ।ती शब्दहरुलाई जीवनमा एक एक गरी बुन्न सिकायौं ।आज मेरो जीवनले पूर्णता पाएको छ। नोबेल पुरस्कार पाएकी कवयत्रिको कविताजस्तै साच्चीकै मेरो जीवन काव्यात्मक भएको छ।जुन बेला म अपूर्ण थिएँ । त्यो बेला पाइलाहरु थियो ।अर्थपूर्ण थिएन । हातहरु थियो ।आकासमा अनेकौं आकार बनाई रहने बादल जतिकोनी सिर्जनशील थिएन ।जब मेरो जीवनमा तिमी आयौँ ।मेरो पाइलाहरुलाई गन्तव्य देख्न सिकायौं । आज त म भिरालो पखेरामा बन्चरोले सालको रुख काटेर हलो टाँस्न नी सक्छु । बाँसको चोयाँ काटेर तिमीले पँधेरोबाट पानी बोक्ने दोको बुन्न नी सक्छु ।हामी बस्ने घर छाएर धुरी मार्न नी सक्छु ।जीवनमा परिवर्तन आयो तिमी आएसंगै lनत्र त म पुरुष जस्तै थिएँ ।कुनै नारीलाई मायाँ गर्ने पुरुष जस्तो थिइन् । तिमी आयौँ म पूर्ण भएँ । जीवनले पूर्णता पायो ।मैले यस्तो भन्यो भन्दैमा तिमीले नारी पुरुषलाई पूर्णता गर्ने साधन त रहेछ नठान । तिमीलाई त मैले मेरो जीवनको साध्य सम्झेको छु।त्यसैले त मलाई दुनियाँले जताबाट पढेनी तिमीलाई भेटेको हुन्छ।हेर त आज हाम्रो काखमाछोरामा छोरा छ। छोरीमा छोरी छ । कतै म पैलै मरे भने हाम्रो छोराले तिमीलाई मेरो मायाँको अभाव महशुस हुन दिने छैन । तिमीलाई समाजले गर्ने हरेक प्रश्नहरुको उत्तर उसले दिने छ।मैले मेरी आमालाई गरेको जति मायाँउसले नी तिमीलाई गर्नेछ। हाम्रो छोरीले त झन तिमीलाई तिम्रो आमाको अभाव महशुस हुन दिने छैन । तिमीलाई याद छ। हाम्रो छोरीले बालाखमा तिमीलाई तोते बोलीले सुत सुत भनेर तिमीसंग खेलेको । साच्चीकै स्वर्ग छ भने मयी कुराहरु स्वर्गबाट नियाल्ने छु।मलाई आश छ। हाम्रो छोराले तिमीजस्तै नारीलाई पाएर पूर्णता हुने छ। तिमीसंग जसरी खुसीको जीवन जीउन सौभाग्य मैले पाए उसले नी पाउने छ।अनि हाम्री छोरीको अनुहार मेरो जस्तै जस्तै छ। स्वभाव तिम्रो जस्तै छ। सायद उसले नी म जस्तै कुनै पुरुषलाई पूर्णता दिने छ।तर नारीबिना हाम्रो छोरा अपूर्ण होला ।हाम्री छोरी अपूर्ण हुने छैन । हिजो म बिना नी तिमी पूर्ण थियौँ भने हाम्री छोरी कुनै पुरुषबिना अपूर्ण कसरी हुन सक्छ ?दिल थापा ~तनहुँ जिल्ला ,हाल जापानक्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै