Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसाहित्यदाङका सष्ट्रा खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक

दाङका सष्ट्रा खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक


दाङ — दाङका सष्ट्रा मदन खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक गरिएको छ ।                                      खनालको स्वर र शब्दमा रहेको गीत ‘कोहीँ छैन मेरो’ मंगलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । दंगाली सष्ट्रा खनालको स्वरमा रहेको गीतलाई सिने जोन नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ ।
सष्ट्रा खनाल र सुशिल स्टुपिडको शब्दमा तयार पारिएको गीतमा विशाल निरौलाको संगीत रहेको छ भने गीतलाई लकडाउन समयकै बीचमा बजारमा ल्याइएको सष्ट्रा खनालले जानकारी दिए ।

पूरा भिडियो : https://youtu.be/OEWIr6atoochttps://youtu.be/OEWIr6atooc


क्याटेगोरी : साहित्य
ट्याग : #breaking, #nepali song

तपाईको प्रतिक्रिया दिनुहोस