गृहपृष्ठ ∕ कला/साहित्य ∕ दाङका सष्ट्रा खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक दाङका सष्ट्रा खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक अंकित रावल भदौ ११, २०७७ गते १६:११ मा प्रकाशित दाङ — दाङका सष्ट्रा मदन खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक गरिएको छ । खनालको स्वर र शब्दमा रहेको गीत ‘कोहीँ छैन मेरो’ मंगलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । दंगाली सष्ट्रा खनालको स्वरमा रहेको गीतलाई सिने जोन नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ ।सष्ट्रा खनाल र सुशिल स्टुपिडको शब्दमा तयार पारिएको गीतमा विशाल निरौलाको संगीत रहेको छ भने गीतलाई लकडाउन समयकै बीचमा बजारमा ल्याइएको सष्ट्रा खनालले जानकारी दिए ।पूरा भिडियो : https://youtu.be/OEWIr6atoochttps://youtu.be/OEWIr6atoocक्याटेगोरी : कला/साहित्यट्याग : #breaking, #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल