गृहपृष्ठ ∕ कला/साहित्य ∕ पारस र एलिसाको “बेसी झरौला” सार्वजनिक पारस र एलिसाको “बेसी झरौला” सार्वजनिक सुर्य बहादुर खवास साउन १६, २०७७ गते ०:१२ मा प्रकाशित युएई – वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत ” बेसि झरौला” आज युट्युब मार्फत सार्वजनिक भएको छ ।पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोला देखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ । पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मनमा बास पाउने आसा गायक लामाले गरेका छन् ।यस गितको शब्द संकलन पारस लामा र योगेस वानु राईको रहेको छ भने संगीत पदम घिसिङको रहेको छ ।यसैगरि एरेन्ज/मिक्सिङ/मास्टरिङ भिम केरुङ लिम्बुले गरेका छन् । सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकरर्ड गरिएको यस गित भिम लिम्बुले रेकर्डीङ गरेका छन् ।https://www.deepsanchar.com/wp-content/uploads/2020/07/video-1596133414-1.mp4क्याटेगोरी : कला/साहित्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभाइरल बन्दै पूर्व राजारानीकाे नृत्यप्रेमिकाको लागि विश्वव्यापी क्रान्तिदंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ”गजल : कतारमा मेरो माया धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य