Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसाहित्यपारस र एलिसाको “बेसी झरौला” सार्वजनिक

पारस र एलिसाको “बेसी झरौला” सार्वजनिक


युएई – वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत ” बेसि झरौला” आज युट्युब मार्फत सार्वजनिक भएको छ ।

पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोला देखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ । पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मनमा बास पाउने आसा गायक लामाले गरेका छन् ।

यस गितको शब्द संकलन पारस लामा र योगेस वानु राईको रहेको छ भने संगीत पदम घिसिङको रहेको छ ।यसैगरि एरेन्ज/मिक्सिङ/मास्टरिङ भिम केरुङ लिम्बुले गरेका छन् । सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकरर्ड गरिएको यस गित भिम लिम्बुले रेकर्डीङ गरेका छन् ।


क्याटेगोरी : साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस