Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला/साहित्यदिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक

दिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक


काठमाण्डौ  – बिस्वमा कोरोना महामारीको प्रकोप बढिरहेको समयमा अग्रज सर्जक तथा लोक गायक बम बहादुर कार्कीले समसामयिक गीत “ के होला त् दवाई “ नामक गीति एल्बम बजारमा ल्याएका छन l गायिका सिवा आले कार्की र स्वयम् कार्कीको स्वरमा रहेको उक्त गीतमा सङ्गीत शिवा आलेको, सङ्गीत संयोजन कमल सौराग र शब्द कार्कीकै रहेको छ ।

हुम गैह्रेले निर्देशन तथा सम्पादन गरेको भिडियो मा रविन्द्र खड्काको सिनेम्याटोग्राफी छ l कोरोनाले मानिसमा पारेको मनोवैज्ञानिक असर भावनालाई समेटेर गीतको निमार्ण गरिएको छ l

भिडियो :


क्याटेगोरी : कला/साहित्य
ट्याग : #nepali song

तपाईको प्रतिक्रिया दिनुहोस