गृहपृष्ठ ∕ कला/साहित्य ∕ दिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक दिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक तिलु शर्मा पौडेल जेठ ३०, २०७७ गते ९:०३ मा प्रकाशित काठमाण्डौ – बिस्वमा कोरोना महामारीको प्रकोप बढिरहेको समयमा अग्रज सर्जक तथा लोक गायक बम बहादुर कार्कीले समसामयिक गीत “ के होला त् दवाई “ नामक गीति एल्बम बजारमा ल्याएका छन l गायिका सिवा आले कार्की र स्वयम् कार्कीको स्वरमा रहेको उक्त गीतमा सङ्गीत शिवा आलेको, सङ्गीत संयोजन कमल सौराग र शब्द कार्कीकै रहेको छ ।हुम गैह्रेले निर्देशन तथा सम्पादन गरेको भिडियो मा रविन्द्र खड्काको सिनेम्याटोग्राफी छ l कोरोनाले मानिसमा पारेको मनोवैज्ञानिक असर भावनालाई समेटेर गीतको निमार्ण गरिएको छ lभिडियो :क्याटेगोरी : कला/साहित्यट्याग : #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न