गृहपृष्ठ ∕ कला/साहित्य ∕ गजल विशेष: यी आँखाका नानी बनाउँछु, माया गर्छु, दिल्मै सजाउँछु गजल विशेष: यी आँखाका नानी बनाउँछु, माया गर्छु, दिल्मै सजाउँछु निभा आभास फागुन ५, २०७६ गते ४:०३ मा प्रकाशित गजल यी आँखाका नानी बनाउँछु, तिम्रो हात मलाई देऊ ।माया गर्छु, दिल्मै सजाउँछु, तिम्रो हात मलाई देऊ ।।एकोहोरिन्छु, भुल्छु दुनिया, तिमीलाई देखेपछि,कसम तिमिलाई बचन दिन्छु, तिम्रो हात मलाई देऊ ।केके गर्नुपर्छ गर्छु, मन्दिरको देउता सामु पनि,फूलपाती अक्षता चढाउँछु, तिम्रो हात मलाई देऊ ।मायाको खडेरी पर्न दिन्न, खुसी राख्छु जुनीभरी, तिमीसँगै हाँस्छु-रमाउँछु, तिम्रो हात मलाई देऊ ।क्याटेगोरी : कला/साहित्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप