गृहपृष्ठ ∕ कला/साहित्य ∕ गजल विशेष: यी आँखाका नानी बनाउँछु, माया गर्छु, दिल्मै सजाउँछु गजल विशेष: यी आँखाका नानी बनाउँछु, माया गर्छु, दिल्मै सजाउँछु निभा आभास फागुन ५, २०७६ गते ४:०३ मा प्रकाशित गजल यी आँखाका नानी बनाउँछु, तिम्रो हात मलाई देऊ ।माया गर्छु, दिल्मै सजाउँछु, तिम्रो हात मलाई देऊ ।।एकोहोरिन्छु, भुल्छु दुनिया, तिमीलाई देखेपछि,कसम तिमिलाई बचन दिन्छु, तिम्रो हात मलाई देऊ ।केके गर्नुपर्छ गर्छु, मन्दिरको देउता सामु पनि,फूलपाती अक्षता चढाउँछु, तिम्रो हात मलाई देऊ ।मायाको खडेरी पर्न दिन्न, खुसी राख्छु जुनीभरी, तिमीसँगै हाँस्छु-रमाउँछु, तिम्रो हात मलाई देऊ ।क्याटेगोरी : कला/साहित्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै