Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)

सहिद – गजल


  • गजल 

कत्ति शत्रु संग लडेर भए सहिद !
देशका लागी भनी मरेर भए सहिद !!

आलै छन् टाटा जताततै जमिनमा !
धर्ती माथि रगत छरेर भए सहिद !!

कत्ति भिजेथे नयनी नेपाल आमाका !
हाँसी हाँसी सुलीमा चढेर भए सहिद !!

ख्याल ख्याल हैन भन्दिए तिनलाई !
आफ्नै ज्यान बाजी गरेर भए सहिद !!

चारै तीर दलदल थियो निरंग्कुसताको !
नेपालीको भविष्य जगडेर भए सहिद !!


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार