गृहपृष्ठ ∕ कला/साहित्य ∕ सहिद – गजल सहिद – गजल निभा आभास माघ १७, २०७६ गते ६:०६ मा प्रकाशित गजल कत्ति शत्रु संग लडेर भए सहिद !देशका लागी भनी मरेर भए सहिद !!आलै छन् टाटा जताततै जमिनमा !धर्ती माथि रगत छरेर भए सहिद !!कत्ति भिजेथे नयनी नेपाल आमाका !हाँसी हाँसी सुलीमा चढेर भए सहिद !!ख्याल ख्याल हैन भन्दिए तिनलाई !आफ्नै ज्यान बाजी गरेर भए सहिद !!चारै तीर दलदल थियो निरंग्कुसताको !नेपालीको भविष्य जगडेर भए सहिद !!क्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारटिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाईगजल उत्सव – ४ भव्य रुपमा सम्पन्न, प्रवासी साहित्यक मनहरुलाई…मेरो दशैं, हिजो र आजगजल उत्सव -४ आगामी नोभेम्बर २० मा हुने, भव्य तयारी… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्ने तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ?