गृहपृष्ठ ∕ कला/साहित्य ∕ असल पत्नी परे जीवन सुखमय, खराब परे दार्शनिक : सुकरात असल पत्नी परे जीवन सुखमय, खराब परे दार्शनिक : सुकरात दीप संञ्चार कात्तिक २५, २०७६ गते ५:०३ मा प्रकाशित संसारकै चर्चित दार्शनिक सुकरातका धेरै चेलाहरु थिए । उनको दर्शन बुझ्न चेलाहरुको लर्को लाग्थ्यो । ती नै चेला मध्येका एकजनाको बिहे गर्ने तयारी भइरहेको थियो । तर ती चेला बिहे गर्ने की नगर्ने भनेर द्विविधा मानिरहेका थिए ।उनले उचित निर्णय लिन सहिरहेका थिएनन् । यही बीचमा उनी उचित सल्लाहका लागि भन्दै गुरु सुकरात कहाँ पुगे ।उनलाई एउटा कुरा थाहा थियो की सुकरातको वैवाहिक जीवन अत्यन्त कष्टप्रद थियो । त्यसैले, गुरुले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने चेलालाई लागेको थियो ।तर, चेलाले प्रश्न राख्न नपाई गुरुले भने – विवाह गर्नुपर्छ बाबु । गुरुको सल्लाह सुनेपछि चेलाले पुनः प्रश्न गरे– तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि ?सुकरातले मुसुक्क मुक्कुराउँदै जवाफ दिए— जस्तो हुन्छ बिहे गर । अनि असल पत्नी परेमा तिम्रो जीवन सुखमय हुनेछ । केही गरी मेरीजस्ती कर्कश पत्नी परेमा तिमी पनि म जस्तै दार्शनिक बन्ने छौ ।क्याटेगोरी : कला/साहित्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभाइरल बन्दै पूर्व राजारानीकाे नृत्यप्रेमिकाको लागि विश्वव्यापी क्रान्तिदंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ”गजल : कतारमा मेरो माया धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य