गृहपृष्ठ ∕ कला/साहित्य ∕ गीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक गीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक अंकित रावल मंसीर ९, २०८० गते १८:४४ मा प्रकाशित काठमाडौँ : गीतकार मन्जु कडेल ‘साहसी’ को शब्द संगीतमा रहेको ‘रुन मन लाग्छ ‘ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ।आजको नेपाली समाजमा रहेका शारीरिक रुपमा अशक्त मानिसहरुको कथा ब्यथालाई प्रस्तुत गरिएको यस गीतमा सुमधुर स्वर भने गायक हेमराज खत्री र भागरथी खत्री धामिले दिएका छन।सनम पुरुष राइको एरेन्जर रहेको सो भिडियोमा प्रज्ञा के.सी. र वसन्त राना फिचर्ड रहेको छन।वसन्त रानाले सम्पादन गरेको भिडियोलाई ओम प्रकाश गिरीले छायांकन गरेको हुन।साहसीको कथा लेखन तथा निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ रेडियो टिभी नेपाल’ को आधिकारीक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो।अफिसियल भिडियोक्याटेगोरी : कला/साहित्यट्याग : #गीतकार मन्जु साहसीको नयाँ गीत 'रुन मन लाग्छ' सार्बजनिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने