गृहपृष्ठ ∕ कला/साहित्य ∕ बहिनी बिनाको तिज बहिनी बिनाको तिज सन्तोश शर्मा भदौ ५, २०८० गते ११:१२ मा प्रकाशित रमझम रमझम वरपर तिज आयो भन्दछनकिन आउँछ पापी तिज रुन्छ मेरो मनदिदिबहिनी हुनेहरु देख्छु सबै हसिलाआफ्ना बरै भए आज आँखा रसिलातिजको दिनमै बिदा हुनु लेखान्तार नै यत्ती भोखुसी सबै बिलाइ गए आँसु प्राप्ति भोघिरौला र करेला छन बारिभरी बरेलातिजमा चेली नहुदा त भिजे परेलाफेरि तिज आयो हेर कसो गरि काट्ने दिनसपनीमा देख्छु सधै बहिनी आउदै छिनपहिला पहिला तिज मनाउथे पार्बतिको झै वर पाउनतिजको रहर आयो भन्दै कम्मर मर्काउनहुदा खाने हुने खाने सङ्गै मिलि खाऔ दरमितब्ययी बन्न सकौ सबै मान्यबरमौलिकताको डोलि चडी आउला तिज कुनै दिनसङिनी धुन र नाचले बहिनी खुसी हुनेछिन सन्तोश शर्मा बाग्लुङ ४ रमेटार हाल डब्लिन ,आयरल्यान्डक्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप