गृहपृष्ठ ∕ कला/साहित्य ∕ बहिनी बिनाको तिज बहिनी बिनाको तिज सन्तोश शर्मा भदौ ५, २०८० गते ११:१२ मा प्रकाशित रमझम रमझम वरपर तिज आयो भन्दछनकिन आउँछ पापी तिज रुन्छ मेरो मनदिदिबहिनी हुनेहरु देख्छु सबै हसिलाआफ्ना बरै भए आज आँखा रसिलातिजको दिनमै बिदा हुनु लेखान्तार नै यत्ती भोखुसी सबै बिलाइ गए आँसु प्राप्ति भोघिरौला र करेला छन बारिभरी बरेलातिजमा चेली नहुदा त भिजे परेलाफेरि तिज आयो हेर कसो गरि काट्ने दिनसपनीमा देख्छु सधै बहिनी आउदै छिनपहिला पहिला तिज मनाउथे पार्बतिको झै वर पाउनतिजको रहर आयो भन्दै कम्मर मर्काउनहुदा खाने हुने खाने सङ्गै मिलि खाऔ दरमितब्ययी बन्न सकौ सबै मान्यबरमौलिकताको डोलि चडी आउला तिज कुनै दिनसङिनी धुन र नाचले बहिनी खुसी हुनेछिन सन्तोश शर्मा बाग्लुङ ४ रमेटार हाल डब्लिन ,आयरल्यान्डक्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल