गृहपृष्ठ ∕ कला/साहित्य ∕ तिलु सर्माको मौलिक तीज गीत `स्यानी´ सार्वजनिक (भिडियो सहित) तिलु सर्माको मौलिक तीज गीत `स्यानी´ सार्वजनिक (भिडियो सहित) दीप संञ्चार साउन १९, २०७८ गते २१:३२ मा प्रकाशित दोहा – नेपालमा हरेक चाडपर्वलाई लक्षित गरेर बिभिन्न किसिमका गीत संगीतको निर्माण हुने गरेको छ । संगित बिनाका कुनै पनी पर्व हुदैनन र छैनन पनी । यस्तै महिलाहरुको पवित्र पर्व हरितालिका तिज आउन करीब एक महिना बाकी रहेको छ । यहि पर्वलाई लक्षित गर्दै दैनिक नयॉ नयॉ गीत संगीतहपु बजारमा आईरहेका छन ।तिजमा माईत आउदा आफुले घरदेशमा पाएको दुख पिडालाई गीत मार्फत अभिव्यक्त गर्ने संस्कार तथा प्रचलन यस पर्वले बोकेको छ । तर पछिल्लो समय तिज लाई रत्यौलीले गाजीरहेको छ । तिज र रत्यौली बिच निकै ठुलो बहस चलिरहेका बेला मौलिक तीज गीत ‘स्यानी’ बाबा इण्टरटैन्मेण्ट टिभि च्यानलबाट सार्वजनिक भएको छ ।विक्रम परियार र अमृता श्रीपालको स्वरमा सजिएको स्यानीका शब्द शरद पाण्डेले लेखेका हुन् भने प्रेम सापकोटा ‘सोनु’ ले सङ्गीत भरेका छन । आफ्नो स्यानीलाई अत्याधिक माया गर्ने स्यानेले स्यानीको नृत्य कौसलताको र रुपको बयान गीतमा गरेका छन । पछिल्लो समय तीज गीतमा विकृति आउन थालेको भन्ने चर्चा चलिरहँदा यो गीतमा भने अश्लीलताको प्रयोग गरिएको छैन ।आफ्नो प्रेमीको जितको लागी हार पनी स्विकार्नु पर्ने सन्देस गीतले दिएको छ । मरक्क कम्मर मर्काएर नाच्न खप्पिस स्याने र स्यानीको चरित्रमा अर्जुन सापकोटा, विमल अधिकारी, रविना भण्डारी, सन्ध्या सानुलाइ प्रवीण थापाले आफ्नो कोरियोग्राफी तथा निर्देशन मार्फत नचाएका छन ।सुजन कोइरालाले सम्पादन गरेको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन । नवराज भट्टराई र तिलु शर्मा पौडेलले मिलेर स्यानीको निर्माण गरेका हुन ।भिडियोको हेर्नुहोला क्याटेगोरी : कला/साहित्यट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै