गृहपृष्ठ ∕ कला/साहित्य ∕ कविता : मान्छे एउटा खोलाको बगर जस्तै हो कविता : मान्छे एउटा खोलाको बगर जस्तै हो गोबिन्द नेपाल असार ७, २०७८ गते ११:०९ मा प्रकाशित मान्छे एउटा खोला को बगर जस्तै हो,कुन बेला बाढी आउँछ थाहै हुन्न,कहिले समयले थिचेको हुन्छकहिले सपनालेकहिले आफ्नै मनलेकहिले आफ्नाले त कहिले पराइले थिचिरहेका हुन्छन् ,को होला र यहाँ शत्रु नभएका,भोको पेट भर्न माग्दै नहिँडे तापनीमागेकै सरह भनिदिन्छन्।तिम्रो जस्तो उचाईमा पुग्न हरकोहि को इच्छा हुन्छ,तर आफ्नो मनमा के चलिरहेको छत्यो आफै लाई थाहा हुन्छर पनि त्यसको व्याख्या समाजका विद्वानले नै गरिदिन्छन्।उक्साउने पनि त्यही समाज,भड्काउने पनि त्यही समाज तर समाधान को बाटो खोजिदिए झैँ गरिदिन्छन्।अरुको खेदो ,रिस र कुभलो गर्न सिकाउनेले किन सिकाएन प्रगतीको बिगुल फुक्ने कला? लेखक ~ गोबिन्द नेपाल , हाल – काठमाडौं, नेपालक्याटेगोरी : कला/साहित्यट्याग : #कविता तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल