गृहपृष्ठ ∕ ग्लोबल ∕ चिनले १० दिनमै निर्माण गरेको अस्पतालमा कोरोना संक्रमितहरुको भर्ना शुरु, पहिलो दिनको दृश्य तस्बिरमा चिनले १० दिनमै निर्माण गरेको अस्पतालमा कोरोना संक्रमितहरुको भर्ना शुरु, पहिलो दिनको दृश्य तस्बिरमा दीप संञ्चार माघ २२, २०७६ गते ४:०७ मा प्रकाशित एजेन्सी । चीनले दश दिनमै निर्माण गरेको वुहानको हुओशेन अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीहरुलाई भर्ना गर्न थालेको छ ।मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा चीनले कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको पहिलो समूहलाई अस्पतालमा भर्ना गरेको हो ।चीनले कोरोनाभाइरस प्रकोपबाट संक्रमित बिरामीहरुका लागि भन्दै १,००० बेड क्षमता भएको अस्पताल १० दिनमै निर्माण गरेको थियो ।Photo: globaltimesक्याटेगोरी : ग्लोबल, स्वास्थ्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट