गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक प्रिया स्मृती गजमेर पुस २४, २०७६ गते १२:४९ मा प्रकाशित दाङ्ग, स्थानिय तहस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता (वास) समितिको बैठक बुधवार दाङ्गको लमहीमा सम्पन्न भएको छ ।लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले स्थानियतह खानेपानी, सरसफाई तथा स्वच्छता समितिलाइ पूर्णता दिने सम्बन्धमा सुरक्षा निकाय तथा गैर सहकारी संस्थालाइ मनोनयन गरी समितिलाई पूर्णता दिने निर्णय गरिएको हो ।यस्तै बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना कार्यलाइ प्रभावकारी रुपमा अगाडि बढाउन लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे, प्रवक्ता बिमबहादुर केसी, वडाध्यक्ष सुवास न्यौपाने, गणेशमान चौधरी, वडा प्रहरी कार्यालय लमहीका बिष्णु बहादुर केसी र देउखुरी सामुदायिक सेवा केन्द्र लमहीको कार्यदल गठन गर्ने निर्णय गरिएको लमही नगरपालिकाका वास संयोजक गोपाल विकले जानकारी दिए ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट