गृहपृष्ठ ∕ स्वास्थ्य ∕ चिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस् चिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस् दीप संञ्चार पुस २४, २०८० गते १९:५१ मा प्रकाशित काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ ।यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।चिसोको असर–शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।–पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।–मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।–युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।–रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।–चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।चिसोबाट कसरी बच्ने ?–न्यानो कपडा लगाउने–आगो ताप्ने ।–यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।–चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने ।–धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।–धेरै नुनिलो नखाने–पौष्टिक खानेकुरामा जोड दिने ।–बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।–मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।–समस्या परेमा स्वास्थ्य जाँच गराउने ।साभारक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल