गृहपृष्ठ ∕ स्वास्थ्य ∕ अत्यधिक तनावमा हुनुहुन्छ ? अत्यधिक तनावमा हुनुहुन्छ ? दीप संञ्चार असोज ८, २०८० गते १९:२४ मा प्रकाशित जस्तोसुकै समस्या आइपरे पनि नहतारिकन समस्यालाई चारैतिरबाट हेरेर सत्यतथ्य बुझ्नुपर्छ ।जथाभावी भन्दै नहिँड्नुहोस् । आफूलाई केही समस्या परे विश्वास पात्रलाई पनि झट्ट भनी नहाल्नुहोस् । सुत्ने बेलामा चिन्ता नगर्नुहोस् । सोच्नुहोस् कि मेरो दिन फिर्दै आएको छ समय आएपछि सबै ठीक हुन्छ । मेरो भविष्य उज्जवल छ ।मेरो समस्या त सामान्य रहेछ यति सानो समस्यालाई पनि किन ठूलो मान्ने भन्दै मनलाई बलियो पार्नुहोस् । मनमा सधैँ मधु सपना सँच्नुहोस् । पुराना गल्ती, कमीकमजोरीहरुलाई भुल्दै आगामी दिनमा यस्ता गल्ती गर्ने छैन भन्दै मनलाई दह्रो बनाउनुहोस् । अहमतालाई त्यागी दिनुहोस् । आफ्नो व्यक्तित्वको सही पहिचान गरी सोही अनुरुप जीवन जिउने कला सिक्नुहोस् । मन–मस्तिष्कलाई मजबुत बनाई कठिनभन्दा कठिन समस्यासँग डटेर मुकाबिला गर्नुहोस् । यसरी भविष्यप्रति आशावादी रहेर आत्मविश्वासका साथ अगाडि बढ्नुभयो भने तपाईंको वर्तमान जीवन चिन्तामुक्त हुनेछ ।साभार – ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाटक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने