गृहपृष्ठ ∕ स्वास्थ्य ∕ यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम दीप संञ्चार फागुन २३, २०७९ गते ६:३१ मा प्रकाशित प्राणायाम एक प्रकारको श्वासको क्रिया हो । पौराणिक कालदेखि नै व्यावहारिक रूपले सिद्ध मानिएका योग, ध्यान, प्राणायाम आदिलाई हरेक कालखण्डमा महत्त्वपूर्ण मानिन्छ ।प्राणायामबाट शारीरिक तथा मानसिक स्वस्थता प्राप्त गर्न सकिन्छ । कतिपय प्राणायाम विभिन्न रोगको निवारणमा मात्र होइन, शरीरमा शक्ति बढाउन पनि उपयोगी मानिन्छ । शरीरमा शक्ति बढाउन कसरी गर्ने त प्राणायाम ?यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम– चिउँडोलाई करङको बिच छातीको माथि दुइटा व्यूटिबोनको बिच (कण्ठ कूप)मा जोड्ने ।– त्यसपछि कहिबेर कुम्भक गर्ने ।– अब बायाँ नातृलाई बुडी औँलाले बन्द गरेर दायाँ नातृबाट श्वास तान्ने ।– अब अनामिका र कान्छी औँलाले दायाँ नातृलाई बन्द गरेर बायाँ नातृबाट श्वास बाहिर निकाल्ने ।– अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट श्वास तानेर दायाँबाट निकाल्ने ।यसरी हरेक प्राणायामपछि उपर्युक्त बदल्ने क्रम राख्ने अर्थात् एक पटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुन दायाँबाट तान्ने र बायाँबाट छोड्ने ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल