गृहपृष्ठ ∕ स्वास्थ्य ∕ के इन्टरनेटको लतले स्वास्थ्यमा समस्या ल्याउँछ ? के इन्टरनेटको लतले स्वास्थ्यमा समस्या ल्याउँछ ? दीप संञ्चार माघ १८, २०७९ गते २०:३२ मा प्रकाशित इन्टरनेट सूचना, मनोरञ्जन र ज्ञानको भण्डार हो । तर सही सदुपयोग गर्न नसके र अत्यधिक प्रयोग गर्न थाले मानिसमा इन्टरनेटको लत नै लाग्दछ ।अत्यधिक इन्टरनेटको प्रयोगले प्रयोगकर्ताको एकाग्रता, सम्झना शक्ति र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्दछ । इन्टरनेटको प्रयोगले मस्तिष्कको संरचनामा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिकित्सकहरू बताउँछन् । इन्टरनेटले मष्तिकको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई प्रभावित पार्दछ र बिस्तारै मानिस यसको लतमा फस्ने गर्दछन् । अधिकांश अभिभावकमा सन्तानमा भएको इन्टरनेटको लतका कारण चिन्तित छन् ।विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् २०१८ मा जारी निर्देश अनुसार, साढे दुई वर्ष भन्दा मुनीका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी इन्टरनेट वा स्क्रिनमा बिताउन दिन नहुने तर्क गरेको छ । यसले बालबालिकालाई बिस्तारै ‘साइबर एडिक्ट’ बनाउने विज्ञको तर्क छ ।इन्टरनेटको लत रक्सी र चुरोटको कुलत जस्तै हुन्छ । इन्टरनेटको लत लागेकाहरूमा तनाव र निन्द्रा बढ्दै जाने चिकित्सक बताउँछन् । यसका साथै अधैर्य हुने, छटपटाहट, बेचैनी बढ्ने, तनाव र डिप्रेसन पनि बढाउँछ । तसर्थ धेरै समयमा इन्टरनेटमा बिताउनेहरूले समय मै सचेत हुन आवश्यक छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या तारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शव सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता ठहरिने थप अधार भेटिएको कांग्रेसको दाबी दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन