गृहपृष्ठ ∕ स्वास्थ्य ∕ सफल जीवनका लागि केही महत्वपूर्ण टिप्सहरु सफल जीवनका लागि केही महत्वपूर्ण टिप्सहरु दीप संञ्चार माघ १०, २०७९ गते ९:१९ मा प्रकाशित – राम्ररी विचार गरी योजना बनाउनुहोस् ।– भिटामिन युक्त आहारका साथ भोजन गर्नुहोस ।– साहस र दृढतापूर्वक सामना गर्नुहोस् ।– नैतिक र शिक्षाप्रद पुस्तक पढ्नुहोस् ।– प्रमाण, तर्क र युक्तिका साथ वाद–विवाद गर्नुहोस् ।– सधैँ मिठो बोल्नुहोस् । अन्तरदृष्टिले विचार गर्नुहोस् ।– नियमित रुपमा स्नान गर्नुहोस् । दक्षतापूर्वक दान गर्नुहोस् ।– उदारतापूर्वक दान गर्नुहोस् । बुद्धिमानीपूर्वक खर्च गर्नुहोस् ।– विनम्रतापूर्वक सेवा गर्नुहोस् । ध्यानपूर्वक कुरा सुन्नुहोस् ।साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाटक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप