Techie IT
×
गृहपृष्ठस्वास्थ्यदिनहुँ फालिने बासी भात खानुका चमत्कारीक फाइदा !

दिनहुँ फालिने बासी भात खानुका चमत्कारीक फाइदा !


काठमाडौँ –

बासीभात भने पछि प्राय मान्छेले खादैनन् भने अरुलाई पनि नखान सुझाव दिन्छन् । तर यसले पनि शरीरमा धेरै फाइदाहरु पुर्याउने अनुसन्धानबाट खुलेको छ ।

बासी भात खानुका फाइदाहरु यस प्रकार छन् :

१. बासीभात खाना चिसो हुने गर्दछ। यसैले बासी खानाले शरीरको तापक्रम कम हुन्छ। यसले शरीरलाई चिसो बनाइ राख्छ ।

२.बासी भात खानाले पेटसम्बन्धी समस्या कम हुन्छ ।

३. यदि तपाईलाई अल्सर भएमा हप्तामा तीन पटक बासी भात खाएमा यसले फाइदा गर्छ ।

४. यदि तपाई अल्सरको समस्याले पीडित हुनुहुन्छ भने हप्तामा तीनदिन बासि भात खाने गर्नुस । यसले तपाईको घाउ चाँडै निको हुन्छ ।

५.भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

६.यतिमात्रै नभएर बासी भातमा महत्वपूर्ण पोषक तत्व तथा लवण हुने गर्दछ। उक्त अनुसन्धानका अनुसार प्रत्येक दिन यसको सेवन गर्नाले पोषक तत्वको कुनै पनि कमी हुँदैन ।

७.साथै बासी भातले स्लिम बनाउन मद्दत गर्दछ ।

८.बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।

९. यसका साथै बासीभातले अनुहारमा चमक ल्‍याउँछ ।

१०. यदि तपाइलाई चिया र कफि पिउने बानि छ भने बिहान उठेर बासि भात खानाले यो बानि छुट्न सक्छ ।

एक अध्ययनका अनुसार, बासि भातमा माइक्रो–न्यूट्रीएन्ट्स र अन्य महत्वपूर्ण मिनरल्स पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । त्यसैले प्रत्येक दिन बिहान बासि भात खानु स्वास्थ्यको लागि राम्रो हो ।


क्याटेगोरी : स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार