गृहपृष्ठ ∕ स्वास्थ्य ∕ स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी दीप संञ्चार भदौ ३०, २०७८ गते १८:३२ मा प्रकाशित शिशु जन्मिएपछि उसको पहिलो पोषण र आहार भनेकै आमाको दुध हो । तर आजकल स्तन झोलिने, बूढी भइने जस्ता सोचाइका कारण कतिपय महिला शिशुलाई स्तनपान गराउन चाहादैनन् । तर यसले सुन्दरतामा कमी ल्याउन नभइ अझ निखार ल्याउँछ ।विशेषज्ञहरु स्तनपानबाट महिलाको सुन्दरता झन् बढ्ने बताउँछन् । उनीहरूका अनुसार स्तन झोलिने, अनाकर्षक हुने, छाला, चाया आउने स्तनपानले नभइ हर्मोनसम्बन्धी समस्याले हुने गर्दछ ।शिशुलाई नियमित स्तनपान गराउने आमाको सौन्दर्यमा वृद्घि हुनुका साथै उनीहरूको शरीर पुनः छिट्टै स्वाभाविक अवस्थामा फर्कन मद्दत गर्दछ । त्यसैले स्तनपानले छिट्टै बूढी हुने, फिगर मेन्टेन नहुने, स्तनको आकार बिग्रिने धारणा गलत हो । एजेन्सीको सहयोगमाक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप