गृहपृष्ठ ∕ स्वास्थ्य ∕ किन खाने तिल ? जानिराख्नुस् यस्ता छन् फाइदा किन खाने तिल ? जानिराख्नुस् यस्ता छन् फाइदा दीप संञ्चार भदौ १३, २०७८ गते २१:२७ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ ।तिलमा पाइने पुष्टिकारक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ ।तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ ।तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन् । तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन ।तिलका गेडामा पाइने म्याग्नेसियमले श्वासप्रश्वासमा हुने ऐंठन हटाएर दम लगायतका रोग लाग्न दिँदैन ।तिलका गेडामा पाइने तामाले बाथजन्य पीडा घटाउँछ । यसले रक्तकोषिका, हड्डी र जोर्नीहरूलाई बलियो बनाउँछ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ?निद्रा लाग्दै लाग्दैन ? यो विधि अपनानुहोस्के इन्टरनेटको लतले स्वास्थ्यमा समस्या ल्याउँछ ?नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ८नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी