गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार माघ ३, २०७७ गते २२:१७ मा प्रकाशित दोहा – ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्त दान, जीवन दान भन्ने मूल नाराका साथमा बृहत रक्तदान कार्यक्रम शुक्रबार दोहामा संम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा हमद हस्पिटलको ब्लड डोनेट सेन्टरको सहजिकरणमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।२ सय भन्दा धेरै जनाको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा ८८ जनाले नाम दर्ता गराएका थिए भने ६८ जनाले मापदण्ड पूरा गरी ररक्तदान गर्न सफल भएको समितिका महामन्त्री महम्मद अजिज अलिले जानकारी गराएका छन्।समितिका प्रमुख सल्लाहकार विमल सुवेदीको पहिलो रक्तदान बाट शुरुवात गरिएको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । आठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको यस नेपाली जनसम्पर्क समिति कतारलाई हमाद ब्लड सेन्टरले ट्रफी सहित अवार्ड समेत प्रदान गरेको प्रमुख सल्लाहकार सुवेदिली जनाकारी दिएका छन्।मेलमिलाप दिवसका अवसरमा विगतका वर्षहरुमा रक्तदान सँगै वनभोज सांस्कृतिक, साहित्यिक लगायतका कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिएको थियो । यसपटक कोभिड १९ का कारण अन्य कार्यक्रमहरु स्थगित गरिएको थियो ।कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेसको जनसम्पर्क समिति केन्द्रीय विभागका सदस्य नरेन्द्र भाट, संस्थापक कोषाध्यक्ष भूपति भट्टराई, संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका कावा सभापति शंकर न्यौपाने र महाधिवेशन प्रतिनिधिहरुले उपस्थित सम्पूर्णलाई स्वागत तथा धन्यवाद दिएका थिए । क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न