गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशील नेपालीद्वारा कतारमा निःशुल्क स्वास्थ्य परीक्षण विवेकशील नेपालीद्वारा कतारमा निःशुल्क स्वास्थ्य परीक्षण दीप जङ्ग शाह असार २, २०७६ गते ३:४२ मा प्रकाशित दोहा, विवेकशील नेपाली कतारको आयोजनामा शुक्रवार चियाचौतारी कार्यक्रम एवं निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।कार्यक्रमका अतिथि डा. राकेश कुमारले सकारात्मक सोच, देशको राजनीति अवस्था र स्वास्थ्य शिक्षा बारे चर्चा गर्दै विवेकशील नेपाली (दल) कतारले गरेको सकारात्मक कार्य बारे खुलेरै प्रसंसा गरे । कतारमा यो फरक शैलीको कार्यक्रम पहिलो अनुभव भएको बताउदै कुमारले भने, ‘नेपालीहरूको स्वास्थ्यको लागी विवेकशील नेपाली कतारले गरेको कार्य प्रशंसनीय छ ।’चिन्तनशील यूवाहरूले नै देश र समाजलाई केही गर्नेमा विश्वास राख्ने डा. कुमारले ३५ जाना नेपालीहरूको स्वास्थ परीक्षण गरेका थिए l परीक्षण कार्यक्रममा ब्लड प्रेसर, सुगर साथै स्वास्थ्य समन्धि जानकरी दिएका थिए l“कविता वाचन गर्दै दीप मिलन”कार्यक्रममा साहित्यकार दीप मिलनले राष्ट्र भक्ति कविता वाचन गरी उपस्थित साथीहरूलाई थप ऊर्जा प्रदान गरेको दलका केन्द्रीय सदस्य सुरेश भट्टले दीप सञ्चार मिडीयालाई जानकारी दिएका हुन् ।स्वास्थ्य परीक्षणका केही तस्वीरहरु :📷फोटो: सुरेश भट्ट आश्रिन क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न