गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशील नेपालीद्वारा कतारमा निःशुल्क स्वास्थ्य परीक्षण विवेकशील नेपालीद्वारा कतारमा निःशुल्क स्वास्थ्य परीक्षण दीप जङ्ग शाह असार २, २०७६ गते ३:४२ मा प्रकाशित दोहा, विवेकशील नेपाली कतारको आयोजनामा शुक्रवार चियाचौतारी कार्यक्रम एवं निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।कार्यक्रमका अतिथि डा. राकेश कुमारले सकारात्मक सोच, देशको राजनीति अवस्था र स्वास्थ्य शिक्षा बारे चर्चा गर्दै विवेकशील नेपाली (दल) कतारले गरेको सकारात्मक कार्य बारे खुलेरै प्रसंसा गरे । कतारमा यो फरक शैलीको कार्यक्रम पहिलो अनुभव भएको बताउदै कुमारले भने, ‘नेपालीहरूको स्वास्थ्यको लागी विवेकशील नेपाली कतारले गरेको कार्य प्रशंसनीय छ ।’चिन्तनशील यूवाहरूले नै देश र समाजलाई केही गर्नेमा विश्वास राख्ने डा. कुमारले ३५ जाना नेपालीहरूको स्वास्थ परीक्षण गरेका थिए l परीक्षण कार्यक्रममा ब्लड प्रेसर, सुगर साथै स्वास्थ्य समन्धि जानकरी दिएका थिए l“कविता वाचन गर्दै दीप मिलन”कार्यक्रममा साहित्यकार दीप मिलनले राष्ट्र भक्ति कविता वाचन गरी उपस्थित साथीहरूलाई थप ऊर्जा प्रदान गरेको दलका केन्द्रीय सदस्य सुरेश भट्टले दीप सञ्चार मिडीयालाई जानकारी दिएका हुन् ।स्वास्थ्य परीक्षणका केही तस्वीरहरु :📷फोटो: सुरेश भट्ट आश्रिन क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई…पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना…आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह