गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ उपाध्यक्ष बिपुल पोख्रेल र उदयमनिला कतारमा उपाध्यक्ष बिपुल पोख्रेल र उदयमनिला कतारमा दीप संञ्चार जेठ २८, २०७६ गते २२:२४ मा प्रकाशित दोहा, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल कतार आइपुगेका छन्। पत्रकार महासंघ कतार शाखाले राखेको कार्यक्रमलाई सम्बोधन एवं प्रशिक्षणको लागि आएका पोख्रेलले कतारमा रहेका नेपाली पत्रकार एवं सामाजिक संघ संस्थाका अगुवा तथा बुद्धीजिबि, व्यवसायीहरुसंग साक्षात्कार गर्नेछन् ।प्रेस स्वतन्त्रता र लोकतन्त्र माथिको प्रहार र मजाक प्रति निकै संवेदनशील रहने पोख्रेल जब(जब प्रेसस्वतन्त्रता माथि प्रहार हुन्छ निकै खरो भएर उत्रिन्छन्। पत्रकारलाई कुनै आपत र संकट आइलाग्यो भने ढाल बनेर खडा हुने पोख्रेल सरकारले ल्याएको प्रेस काउन्सिल विधेयक प्रति निकै संवेदनशील भएर विरोधमा उत्रीएका छन् ।सरकारको यो कदमलाई अभियानका रुपमा लिएको बताउने पोख्रेल कुनै आग्रह–पूर्वाग्रह विना पत्रकारहरुको संरक्षणमा खट्छन्। प्रेस स्वतन्त्रताका लागि संझौता हीन संघर्षमा छन् त्यसैले पनि आम पत्रकारका माझमा साझा र प्रीय नेता भएका उनी कतारमा रहुन्जेल पत्रकारहरु संग मात्र नभै यहाँ कार्यरत मजुर, व्यवसायी, कुटनितिक नियोग तथा बुद्धि-जिवीसंग पनि भेटघाट गर्नेछन् ।महासंघ कतार शाखाकै आयोजनामा सोही दिन हुने सांस्कृतिक कार्यक्रमका लागी प्रसिद्द कलाकारद्वय उदय सोताङ र मनिला सोताङले पनि यही १४ जुनमा बेजोड़ प्रस्तुती दिने छन् । लामों समय देखि चर्चामा रहेको यो युगल जोडी पछिल्लो समय सबैको मन दित्न सफल भएको छ । यो जोडीको आगमनले कतारबासी नेपाली नेकै हर्सित भएका छन् ।अतिथि स्वागतका लागि पत्रकार महासंघका अध्यक्ष करिम बक्स मियाँ हमाद ईन्टरनेसनल एयरपोर्टमा पुगेका थिए, साथमा “उदयमनिला युगल सांगितिक साँझ-२०७६”का कार्यक्रम संयोजक तीर्थ संगम राई, एन आर एन एनसीसीका यूवा संयोजक एवं व्यवसायी माया केसी, दीप सञ्चार मिडियाका प्रधान सम्पादक एवं यूवा ब्यवसायी दीपजंग शाह, नेपाली महिला समाजकी महासचिव अम्बिका खत्री, कलाकेन्द्र कतारका सुवास गजमेर लगाएत उपस्थित भई भव्य स्वागत गरेका थिए । क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट