गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारबाट हिमालयन तथा युएईबाट नेपाल एयरलाइन्सका उडान स्थगित कतारबाट हिमालयन तथा युएईबाट नेपाल एयरलाइन्सका उडान स्थगित तिलु शर्मा पौडेल भदौ १, २०७७ गते १९:१५ मा प्रकाशित दोहा – कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न विश्वबाट नेपालमा सहजीकरण उडानहरू भई रहेका छन् ।उक्त उडानहरू नेपाल तथा हिमालयन एयरलाइन्सले गरिरहेको भए पनि कतारबाट आज राति हुने तय भएको हिमालयन एयरलाइन्सको उडान अनिश्चित कालका लागि स्थगित गरिएको छ ।कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको पत्र बमोजिम अर्को सूचना जारी नभए सम्मका लागि उडान स्थगित गरिएको नेपाली राजदूतावास दोहा कतारका द्वित्तीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् । उडान स्थगनसँगै टिकट लिएका यात्रुहरू अन्योलमा परेका छन् ।त्यस्तै भोलि युएईदेखि तय भएको नेपाल एयरलाइन्सको उडान पनि विविध कारणले स्थगित भएको जनाइएको छ । कतारबाट भोलि राति नेपाल एयरलाइन्सले उडान भर्ने सम्भावना रहेको छ ।मध्यपूर्वका खाडी राष्ट्रमा कोरोनाका कारण जागिर गुमाउने नेपालीहरूको सङ्ख्या दिन प्रतिदिन बढी रहेको छ । दोहाबाट नेपाल तथा हिमालयनले ३० पटक तथा कतार एयरवेजले पाँच पटक उद्धार उडान गरी सकेका छन् ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै