गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा गुरुङको उम्मेदवारी गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा गुरुङको उम्मेदवारी दीप संञ्चार जेठ २३, २०७६ गते ०:३४ मा प्रकाशित गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा उत्तम गुरुङले उम्मेदवारीको घोषणा गरेका छन् । कतारमा रहेका नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको बताउदै उक्त घोषणा गरेका हुन् । वर्तमान कोषाध्यक्ष समेत रहेका गुरुङले आसन्न चुनावमा आफ्नो मूल्याँकन राम्रो हुनेमा विश्वस्त हुँदै एक विज्ञप्ति मार्फ़त आफ्नो उम्मीदवारीको घोषणा गरेका हुन् । गुरुङले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै ।“मेरो अपिल !“गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा मेरो उम्मेदवारी”आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एवं अग्रज अभियन्ता, पंजिकृत सदस्य महानुभाव्, कतारमा कार्यरत सम्पुर्ण गैरआवसिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरु, एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।NRNA NCC कतारको 2017-2019 कार्यकालमा कोषाध्यक्षको रुपमा रहेर काम गरे पस्चात मैले सिकेको र महशुस गरेकोे समाज सेवा भित्रको मर्म र भावनालाई अझै बढी प्रभावकारी रुपमा यसै साझा सस्था मार्फत थप कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को 2019-20121 कार्यकालको निर्वाचनका लागि प्रथम उपाध्यक्षमा उमेद्वारी दिने बिचार बनाएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु ।कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा राख्दै, सबै परिषद सद्स्यहरुको साथ, सहयोग र बिस्वाशका साथ आफु निर्वाचित भएमा आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारीसँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न सक्ने तर्फ उन्मुख गराउदै हरेक नेपाली श्रमिकको दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन हजुरहरु कै सल्लाह सुझाबका साथ आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता यहाँहरु समक्ष गर्दै प्रथम उपाध्यक्षमा रहेर सेवा गर्ने मौका दिनु हुन सम्पूर्ण NRNA NCC कतारको पंजिकृत सदस्य सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।साथै NRNA NCC कतारले 2019-2021 कार्यकालको लागि सदस्यता आव्हान गरेको समेत जानकारी गराउन चाहन्छु । सक्दो बढी सदस्यता लिई दिन पनि सबै कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।उत्तम गुरुङ,कोषाध्यक्ष,NRNA NCC Qatarक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी