गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ हिमालयन एयरलाइन्सको पहिलो उडान मार्फत युएईबाट १ सय ५१ जना नेपाली नेपालका लागि उडे हिमालयन एयरलाइन्सको पहिलो उडान मार्फत युएईबाट १ सय ५१ जना नेपाली नेपालका लागि उडे सुर्य बहादुर खवास असार ७, २०७७ गते ७:३५ मा प्रकाशित युएई – कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालिहरु स्वदेश फर्काउने शिलशिलामा हिमालयन एयरलाइन्सले आज पहिलो उडान भरेको छ ।आज उडान नम्बर एच नाइन ५६७२ बाट १ सय ५१ जना नेपाली स्वदेश फर्किएका हुन् । नेपाल फर्कने सबैको कोरोना परिक्षण विमानस्थलमा नै नि:शुल्क गरिएको थियो । आज नेपाल फर्किनेहरुमा महिला, आफन्त गुमाएका, बिरामी, भिजिट भिषामा आएका र जेष्ट नागरिक रहेको दुतावासले जानकारि दिएको छ ।युएईको अबुधाबिमा एक राज्यबाट अर्को राज्यमा जान यात्रा प्रतिबन्ध रहेको कारण बिमानस्थल सम्म पुग्न दुबईबाट फिस्टेल ट्राभल्सले यातायातको व्यवस्था मिलाएको थियो । हिमालय एयरलाइन्सको दोस्रो र तेस्रो उडान आगामी जुन २४ र २५ मा अबुधाबी बाटै हुने एयरलाइन्सले जनाएको छ ।नेपाल फर्कने नेपालिहरुको सहजीकरणका लागि युएईका लागि नेपाली दुतावासकी श्रम काउन्सिलर निर्मला थापा, श्रम सहचारी मोतिराम भुसाल, जनसंपर्क अधीकृत इरफान आलम र सहदेब गिरि विमानस्थल पुगेका थिए। यसैगरी अबुधाबिमा समस्यामा परेका नेपालिहरुलाई राहत वितरणमा खटदै आएको समुहका सदस्यहरु समेत विदाई एवं सहजीकरणका लागि विमानस्थलमा पुगेका थिए ।हिजो मात्रै सारजाहबाट एयर अरबियाको उडान नम्बर जी ९-१७५१ बाट १ सय ६८ जना नेपाल फर्किएका थिए ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट