गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतबाट तेस्रो उडान मार्फत ९ बच्चा सहित १४९ महिला नेपाल पुगे कुवेतबाट तेस्रो उडान मार्फत ९ बच्चा सहित १४९ महिला नेपाल पुगे हरि कृष्ण न्यौपाने जेठ ३०, २०७७ गते ६:१६ मा प्रकाशित कुवेत – कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।उनिहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनिहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए। नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी दितिय सचिब जानकी ओझाका अनुसार कुवेत सरकारको अर्दिया आश्रय स्थलमा रहेका ८ जना आमाका ९ जना बच्चाहरु सहित १४९ जना महिलाहरुलाई आज नेपाल पठाइएको हो।उनले थपिन”क्रमश:आममाफी मार्फत आश्रय स्थलमा रहेका नेपालीहरुलाई कुवेत सरकारले निशुल्क दैनिक उडान मार्फत नेपाल पठाउने छ।भोली पनि २ वटा जजिरा एयरको उडान हुने जानकारी दूताबासमा आएको छ।” यसै बिच आज नेपाली राजदूताबास कुवेतले आफ्नो फेसबुक पेज मार्फत आममाफी भन्दा बाहेक घर जानै पर्ने अवस्थाका कामदारहरु मध्ये पहिले प्राथमिकतामा परेकाहरुलाई आ-आफ्नो प्रमाण दुताबासमा पठाउन अनुरोध गरेको छ।उक्त अनुरोध यस्तो रहेको छ।नेपाल सरकारको निर्णयबाट तोकिएको प्राथमिकता क्रममा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु एवं जेष्ठ नागरिक, बालवालिका तथा अपांगता भएका व्यक्तिहरुले आफूसँग भएका प्रमाण वा कागजातहरु यथाशीघ्र दूतावासको फेसबुक पेजको मेसेन्जर इनबक्स वा इमेल eonkuwait@mofa.gov.np मा पठाइदिनु हुन अनुरोध छ ।पुनश्च:कोरोना स्वास्थ्य परीक्षण कहाँँ र कसरी अनी कती शुल्क लिएर गर्ने र चार्टर उडान कहिले हुने बारे पुन: अर्को सुचना निकालेर जानकारी दीइने दितिय सचिब ओझाले बताएकी छन।- जिएनएनक्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नकार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्नकुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन्संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै