गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ महामारीविरुद्ध २० मिलियन डलर सहयोग गर्ने कतारको घोषणा महामारीविरुद्ध २० मिलियन डलर सहयोग गर्ने कतारको घोषणा दीप संञ्चार जेठ २५, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – कतारले महामारीविरुद्ध खोप र खोपका लागि विश्वव्यापी गठबन्धनका लागि २० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।कतारी अमिर तमिम बिन हमाद अल थानीले बिहीबार गठबन्धनको भिडिओ सम्मेलनको क्रममा यस्तो घोषणा गरेका हुन् । गठबन्धनको सम्मेलनले आवस्यक औषधि र मेडिकल उपकरण सबै देशमा पुर्याउने काममा एकजुट भएर काम गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।साथै कोरोनाभाइरस विरुद्धको संघर्षको क्रममा कतारले विश्व स्वास्थ्य संगठनलाई सहायता गर्ने जनाएको छ । कतारका अमिरले सम्मेलनमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘कोभिड १९ महामारी समग्र मानव जातिका लागि एक अभुतपूर्व चुनौती र खतरायुक्त छ । खोपको अभावमा कतिपय देशले दुईवटा छनोट गर्नुपरेको छ, तर ती दुबै छनोट तिता छन् । अर्थव्यवस्थालाई आशक्त पार्ने गरी लकडाउनको निरन्तरता वा अर्थतन्त्रलाई जोगाएर मानव जीवन जोखिममा राख्नु,’ कतारी अमिरले भनेका छन् ।कतारी अमिरले महामारीका बीचमा २० भन्दा धेरै देशमा मेडिकल सहायता उपलब्ध गराएका छन् । अमिरले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई गठबन्धन देशको भिडिओ कन्फ्रेन्स आयोजना गरेकोमा धन्यवाद समेत दिएका थिए । – एजेन्सीक्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु