गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : दुबईमा किटाणुरहित कार्यक्रम एक हप्ताको लागि थप : कोरोनाका ४७७ नयाँ संक्रमित थपिए कोरोना अपडेट : दुबईमा किटाणुरहित कार्यक्रम एक हप्ताको लागि थप : कोरोनाका ४७७ नयाँ संक्रमित थपिए सुर्य बहादुर खवास वैशाख ६, २०७७ गते १:५७ मा प्रकाशित युएई – कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले गत २ हप्ताबाट चौबीसै घण्टा संचालन गर्दै आएको सार्वजनिक स्थल किटाणुरहित गर्ने कार्यक्रमलाई थप एक हप्ताको लागि निरन्तरता दिने भएको छ ।आज शुक्रबार संकट तथा विपद् व्यवस्थापनको सर्वोच्च समितिले शेख मंसूर बिन मोहम्मद बिन रशीद अल मकतूमको अध्यक्षतामा बसेको बैठकले दुबईमा चौबीसै घन्टा किटाणुरहित गर्ने कार्यक्रम थप एक हप्ताको लागि विस्तार गर्ने निर्णय गरेको हो । गत दुई हप्ताको संचालन भएको कार्यक्रमको सकारात्मक प्रभाव रहेको निष्कर्ष समेत निकालेको स्थानीय समाचार संस्था गल्फ न्युजले उल्लेख गरेको छ ।यसैगरि आज (१७ अप्रिल) युएई सरकारले दिएको जानकारी अनुसार कोरोना भाईरसको ४७७ जना नयाँ सक्रमित फेला परेका छन । यो सँगै संक्रमितको संख्या ६ हजार ३ सय २ पुगेको छ । त्यसैगरी आज ९३ जनाले स्वास्थ्य लाभ गरेका छन ।यो सँगै स्वास्थ्य लाभ गर्नेको संख्या १ हजार १ सय ८८ पुगेको छ । आज मृत्यु हुने जिसिसीका २ जना सहित मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल