गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशील नेपाली कतारको महासचिवमा कल्याण थापा चयन विवेकशील नेपाली कतारको महासचिवमा कल्याण थापा चयन सुरेश भट्ट आश्रिन वैशाख ३, २०७७ गते ५:३७ मा प्रकाशित दोहा – विवेकशील नेपाली कतारले एक वर्ष देखि रिक्त रहेको महासचिव पदमा कार्य समिति सदस्य कल्याण थापा लाई चयन गरेको छ।विवेकशीलले कोरोनाको सन्त्रासलाई मध्यनजर गर्दै मंगलबार बसेको भर्चुअल बैठकको सर्व सहमतिलेले कतार समितिको महासचिव पदपूर्ति गरेको हो।विगत केही समय पहिले निर्वाचित महासचिव हरिओम पौडेल नेपालमै उद्यमी बन्ने अठोट गरी नेपाल गए संगै महासचिव पद रिक्त रहेको थियो lकार्यभार सम्हाल्दै कार्यवाहक महासचिव कल्याण थापा भन्छन्, ‘कोरोना र विश्व व्यापी रूपमा आर्थिक मन्दीले प्रवासी नेपालीहरूमा ठूलो असर पर्न जानसक्ने प्रबल संभावना भएको अवस्थामा हामी जस्तो वैकल्पिक व्यवस्था अवलम्बन गरेको संगठनले पूर्व तयारी अनुरूपका कार्य सम्पादन गर्दै, कतारमा रहेका नेपाली समुदायहरुहरुसंग उचित सहकार्य गर्न हेतु साथै विवेकशील नेपाली कतारले सहजता प्रदान गर्न सक्ने समन्वयकारी भूमिका निर्वाह गर्न पनी मैले माहासचिवको जिम्मेवारी सम्हाल्ने अठोट गरेको हूँ l’दोहाको वर्तमान अवस्थामा विवेकशील नेपाली कतारले गर्दै आएको कामलाई थप सशक्त बनाऊन र संगठन भित्रका आन्तरिक कामहरू र श्रमिकको हितमा हुने नीतिहरू निर्माण गर्न पनी मैले माहासचिवको जिम्मेवारी लिन आवस्यक रहेको थापाको भनाई रहेको छ।विवेकशील नेपाली कतारले नेपाली समुदाय माझ एक फरक र पूर्व तयारीका साथ नेपाली श्रमिकको हितमा काम गर्ने संगठन बनेको दाबी थापा भन्छन्, ‘विवेकशील नेपाली कतार भित्र चुस्त-दुरुस्त काम गर्ने यूवाहरूको संख्या भएको र समृद्ध नेपाल प्रतिको सपना साकार पार्न कटिबद्ध प्रतिबद्ध यूवाहरूको समूह पनी हो l’क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप